Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


मंसिर १५ गतेबाट गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो । बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय…