हेलम्बु । असार शुरु हुन पाउँदा नपाउँदै आएको विनाशकारी बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका नराम्ररी प्रभावित भयो । कयौं घर, सार्वजनिक भवन, सडक ध्वस्त मात्र भएनन् थुप्रैं मानिस वेपत्तासमेत भएका छन् । असार १ गते मेलम्ची खोलाका आएको बाढीले हेर्दाहेर्दै आफ्नो सारा सम्पत्ति स्वाहा भएको पीडा खपेका हेलम्बुवासी बाँकी जीवन कसरी व्यतित गर्ने भन्ने चिन्तामा…