Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


धेरै स्थानमा पानी पर्ने

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा सामान्य वर्षा हुने…