सोलुखुम्बु । विश्वकै लामो रेडियो अन्तरवार्ताको विधामा सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाउनुभएको छ । पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियाका पत्रकारले बनाएकाे रेकर्ड तोड्दै नेपालबाट विश्व रेकर्ड कायम गर्नुभएको हो । ‘पर्यटन र जनवायू…