काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ । युएसएआइडीको तयार नेपाल परीयोजनाको सहयोगमा अतुल्य फाउण्डेसनलेले तयार पारेको सो एप्लिकेशन, बहिरा र सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गरी तयार पारिए पनि सबै प्रकारका अपांगता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने बताइएको छ । सो एप्लिकेशनमार्फत बहिरा र सुस्त…