Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


विभिन्न दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । आज विहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा जीपका चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । जिपमा चालक मात्र सवार रहेका थिए । यता, काठमाडौंको कलंकीमा…