Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


साँढे ४ वर्षमा भरतपुर महानगरले बनायो ११४ वटा कानुन

चितवन । चितवनको एकमात्रै महानगरपालिका भरतपुरले साँढे ४ वर्षको अवधिमा ११४ वटा कानुन निर्माण गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार ऐन २२ वटा, कार्यविधि ६६ वटा, नियमावली ६ वटा, निर्देशीका १२ वटा र मापदण्ड ११ वटा निर्माण गरिएको हो । पछिल्लो समय भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन ऐन २०७८ पारित गरिएका…