Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

काठमाडौं । ललितपुर, बाग्लुङ, पर्वत र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ललितपुरको कुपण्डोलमा गएराती मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल गएराती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको…