डम्मर बुढा मगरबागलुङ । कोरोना कहरका बीच जिल्लाको ढोरपाटनमा जनै पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष पनि लागेको छ । जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट स्थानीयले ढोरपाटन स्थित बराह मन्दिरमा पुगेर पुजाआजा गरेका छन् । हरेक वर्ष जनै पूर्णिमाका दिन सैयौं दर्शनार्थी पुजाआजाका लागि जाने गरेको भए पनि यस वर्ष कोरोनाका कारण कम भएको स्थानीय…