रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वका दिन मनाइने साँस्कृतिक पर्व मेला गोरु जुधाई कोभिड– १९का कारण नहुने भएको छ । पछिल्लो समय कोभिड–१९ को तेस्रो लहरको प्रभाव गाँउ बस्तीमा पनि पुग्न सक्ने भन्दै रसुवा र नुवाकोटको जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला भई कुनै पनि…