Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान : जेठ ३० यता एक सय १६ को मृत्यु

काठमाडौं । मनसुन सुरु भइसँगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । लगातारको वर्षाका कारण आएको पहिरोमा परेर पर्वतमा मात्रै हिजो ११ जनाको ज्यान गएको…