नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ । ७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका छन् । यस्तै खानेपानीबाट जिल्लाभरमा ८० हजार बढीको धारामा खानेपानी नियमित आउन सकेको छैन । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मात्र २ करोड १६…