Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


फोहोर उठाउन दवाव दिन जितपुर उपमहानगरमा युवाको प्रदर्शन

बारा । जितपुर सिमरा उपमहानगरले महिनौंदेखि थुप्रिएको फोहोर नउठाएपछि आक्रोशित स्थानीयले उपमहानगरको कार्यालय अगाडि नै फोहोर थुपारिदिएका छन् । फोहोर उठाउन दवावस्वरुप कार्यालयको मुख्यद्वारमा थुपारिएको स्थानीय युवाहरुले बताएका छन् । फोहरले नगर नै कुरुप बनिसक्दा पनि उपमहानगरले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनम उत्रनुपरेको युवाहरुको भनाइ छ । नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड…