तनहुँ, माघ १० । करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् । सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…