Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काठमाडौंमा काष्ठकला प्रशिक्षण

काठमाडौं । नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ । काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा गत पुस ८ गतेदेखि ४५ दिने काष्ठकला विधामा प्रशिक्षण तालिम काठमाडौंको राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको हो । नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रशिक्षणको मुख्य उद्देश्य रहेको…