Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


महाकाली किनारको ‘भाइरल रोड’मा घुमफिर बन्द

कञ्चनपुर । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र पुल निर्माणमा समस्या भएको भन्दै प्रशासनले आजदेखि उक्त क्षेत्र घुमफिरका लागि बन्द गरेको हो । महाकालीमा निर्माणाधीन ४ लेनको पक्की पुलसँगै ६ लेनको सडक हेर्नका लागि स्थानीयसँगै अन्यत्रबाट समेत ठूलो भीड…