Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कर्मचारीमा संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता वितरणलगायतका काम स्थगित

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुनेगरी सेवा कटौती गरेको हो । जस अनुसार अब नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणका काम स्थगित…