काठमाडौं, माघ ६ । नेपालमा ओमिक्रोन संक्रमण दिन प्रतिदिन उकालो लागिरहँदा अग्रपंक्तिमा काम गर्ने प्रहरीको ठूलो संख्या संक्रमित बनेको छ । नेपाल प्रहरी प्रवक्ता बिष्णुकुमार केसीले प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी देशभरका ८ सय ३४ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो संख्यामध्ये उपत्यकामा १ सय ९८ र ६० स्वास्थ्यकर्मी प्रहरी…