Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वालिङ नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार र खानाको व्यवस्था

स्याङजा, माघ ८ । स्याङजाको वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, संक्रमितलाई भोजन तथा औषधि निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । कोभिडको संक्रमण दर बढ्दै…