Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर आंशिक वदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज राति प्रदेश १, बागमती र गण्डकी…