Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


बाढीले सडक बगाउँदा पश्चिम बागलुङको जनजीवन प्रभावित

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाको कारण बडिगाड खोलामा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोक मार्ग अन्तरगतको बागलुङ–बुर्तिबाङ सडक खण्डको तुरतुरेमा खण्ड बाढीले सडक बगाउँदा आवताजावत ठप्प भएको हो । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजीवन प्रभावित बनेको छ । अवरुद्ध सडक खुलाउन केही समय लाग्ने स्थानीयको भनाई…