Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने

काठमाडौं । देशका केही प्रदेशहरुमा आज पनी ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज देशका चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।…