Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


सडक बालबालिकाको उद्धारमा सकस, उद्धारकमाथि नै जाइलाग्छन् बालबालिका

गृष्मा राजभण्डारी/कोमल शेचरनकाठमाडौं । माघको कठ्याङग्रिदो जाडोमा खुल्ला आकाशलाई छानो बनाउन बाध्य सडक बालबालिका मुक्त गर्ने अभियान फेरि सुरु भएको छ । लागूपदार्थ र मदिरा सेवनमा बालबालिकाको उद्धार आफैँमा चुनौतीपूर्ण बनेको भुक्तभोगीहरू बताउँछन् । उद्धार गरिए पनि फेरि सडकमै आउने लतका कारण उद्धारकर्ताहरू नै हैरान बनेका छन् । सडकबाट बालबालिका उद्धार गर्ने काम फलामको चिउरा…