बनेपा । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखाले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले पहुँचवालाको हालीमुहालीले कृषि क्षेत्रको विकास नभएको बताउँदै आफूले पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने बताउनुभयो । लामाले ठूलो व्यवसाय, मध्यम व्यवसाय र सामान्य…