प्रकाश नेपालइलामा । पूर्वी नेपालबाट पश्चिम नेपालसम्म जोडिने मदन भण्डारी चुरे राजमार्गको इलाम खण्डमा पर्ने खोलाहरूमा पुल निर्माणको काम थालिएको छ । राजमार्गको इलाम खण्डमा पर्ने तीन वटा खोलाहरूमा पुल निर्माणको काम थालिएको हो । चुरे क्षेत्रमा पर्ने बस्तीलाई राष्ट्रिय राजमार्गको पहुँचबाट जोड्ने आयोजनाबाट झापास्थित बेलडाँगीदेखि इलामको चुलाचुली खण्डमा पुल निर्माण हुँदै आएका छन् ।…