Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण…