Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ । आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले धौलागिरी लगायत विभिन्न हिमश्रृंखला दृखिएको ताउनुभयो