काठमाडौं । बंगालको खाडीको मध्य पश्चिम भू-भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पुर्वतर्फ सर्ने देखिएको छ। सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार त्यसकाे अप्रत्यक्ष प्रभावले आज…