Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आज देशभरको मौसम कस्तो छ त ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको पहाडी भू-भागका केही…