सोलुखुम्बु, मंसिर १९ । सोलुखुम्बुको सल्लेरीबाट पत्ताले जार्दै गेको बोलेरो जीप सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित साल्मे सिस्नेरी भीरबाट खस्दा चालक गम्भिर घाइते हुनुभएको छ । प्रदेश १, ०७–१००१ च ००१७ नं. को बोलेरो जीप शनिबार साँझ सडकबाट करिब सात सय मिटर तल खस्दा सोलुदूधकुण्ड नगरपालिका–८ का ३७ वर्षिय चालक टिङकु मगरको अवस्था गम्भिर रहेको जिल्ला…