Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहिबार) नेपाल आउदै छन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिहिबार मध्ह्यान साढे १२ बजे काठमाडौं आइपुग्ने छन । महानिर्देशक गेब्रेयससका साथमा डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र अन्य अधिकारीहरू समेत…