Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक…