Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


नेपाल-चीन सम्बन्ध बलियो बनाउन परराष्ट्रमन्त्री खड्कालाई स्वतन्त्र नागरिक समाजको आग्रह

काठमाडौं । स्वतन्त्र नागरिक समाजले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्न आग्रह गरेको छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको भन्दै सयौं वर्षदेखिको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन आग्रह गरेको हो । समाजले पछिल्लो समयमा चीनबाट केहि बिझाउने काम गरेको भन्दै सम्बन्धमा चिसोपना ल्याउन नदिनसमेत…