Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


‘नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्छ’

काठमाडौं । जर्मनका विद्धान एवम् आर्किटेक्चर वोल्फगैंग कोर्नले नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्ने बताउनुभएको छ । काठमाडौंको ऐतिहासिक छुस्या बहाःमा बुधबार आयोजित बाखँ न्येनेवा कार्यक्रममा नेपालको कला संस्कृति र सम्पदाको बारेमा आफनो अनुभव सुनाउँदै उहाँले नेपालको सभ्यता अद्धितिय भएको बताउनुभयो । काष्ठमण्डप लगायतका विभिन्न मठमन्दिरहरुको सघन नाप समेत गर्नुभएका कोर्नले नेपालको मौलिक सम्पदा विश्व कै…