काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाजुराको सपट्टा १ का ३७ वर्षीय हिक्मत बहादुर रावलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा…