सिन्धुली । चुरे पहाडको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले चुरेभावर क्षेत्रमा बृहत वृक्षरोपण कार्यक्रमको थालनी गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा जिल्लाको दुधौली नगरपालिका–२ को चुरे क्षेन विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर र पिपलको वृक्षरोपण गरी अभियान थालनी…