Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


स्याङ्जामा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जना पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-१ बस्ने ४४ वर्षीय अर्जुन थापा, ३८ वर्षीय डिल बहादुर गुरुङ, बिरुवा गाउँपालिका-२ का २४ वर्षीय विशाल थापा र सोही ठाउँका २३ वर्षीय युवराज गुरुङ रहेका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-१० राङखोलास्थित प्यारासिङखोलामा ब्याट्रीबाट करेन्ट लगाएर…