Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ह्वात्तै घट्यो अदुवाको मूल्य, किसान मर्कामा

धनकुटा । जिल्लाका किसानले उत्पादित अदुवाको मूल्य नपाएपछि मर्कामा परेका छन् । अघिल्लो वर्ष राम्रो मूल्य पाएर अदुवा खेती विस्तार गरेका किसानले यसवर्ष भने मूल्य नपाउँदा निराश बनेका छन् । अहिल्लो वर्ष कोरोना भाइसरको औषधि हुने भन्दै आन्तरिक बजारमै प्रतिकिलो एक सय २० रुपैयाँभन्दा बढीमा अदुवा बिक्री भएको थियो । तर, यसवर्ष भने प्रतिकिलो ३०…