Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आजदेखि तातोपानी कुण्ड खुल्यो

म्याग्दी । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका कारण गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आज आइतबारदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको हो । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा…