पर्वत । पर्वतको कुश्मामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेका छन् । कुश्मा नगरपालिका–४ डम्डारेखोलाकी ४१ वर्षीया सीता परियाको हत्या आरोपमा प्रहरीले बागलुङ जिल्ला, बागलुङ नगरपालिका–६ घर भइ हाल कुश्माबवजार स्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले पक्राउ गरेको हो । शुक्रबार विहान १० बजे परियारले श्रीमतीको हसिया प्रहार गरी हत्या गरेको…