काठमाडौं । पछिल्ला केहिदिन यता भएको अविरल वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिउँका कारण कर्णाली राजमार्ग अवरुद्ध छ । चिसोले आममानिसको दैनिकीमा असर गरेको छ । अझ वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा यसको गम्भीर प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणलीको सक्रिय प्रभाव परेकाले देशका अधिकांश स्थानमा…