Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


चार तलाबाट खसेर महिलाको मृत्यु

झापा । घरको चार तला माथि बरण्डामा रोपिएको करेला टिप्न जाँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका – ५ निवासी ६२ वर्षीया मधु शर्मा आचार्यको चार तला माथिबाट खसेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक बहादुर कुँवरका अनुसार घरको चार तला माथि बरण्डामा रोपिएको करेला टिप्ने क्रममा…