काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ । बुधवार विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधबार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान–अवतरण सेवा करिब…