Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे छ । अन्य प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (साेमबार) बिहान नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णरुपमा बदली रहनेछ। कर्णाली प्रदेश र सुदूर…