कपिलवस्तु । यात्रुबाहक बसको ठक्करबाट जिल्लामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको…