काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले न्यायाधीशलाई २ करोड रुपैयाँ घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई ७ दिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई ७ दिनभित्र जवाफ पेश गर्न परिषदले आज (मंगलबार) सार्वजनिक सूचना निकालेको हो । ७ दिनभित्र जवाफ पेश नगरे कानून बमोजिम कारबाही गरिने…