काठमाडौं । जेठ १ गते दुईदिने विदा लागू भएको पहिलो दिन । स्थानीय निकाय चुनावका लागि लाखौं नागरिकले काठमाडौं छोडेको, लगातार सार्वजनिक विदा जोडिएका कारण केही दिनयता काठमाडौंका सडकमा सवारी साधनको चाप कम छ । सरकारी निर्णयकै प्रभावले सडकमा सकारात्मक प्रभाव देखिएको भन्नु अहिले नै हतारो हुन्छ । तर, अब शनिबार आइतबार बाहेक सरकारी कार्यालय,…