Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


देशका केही भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशभर सामान्यदेखि पूर्णरुपमा बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश,…