Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


१७ जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फका प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएकाहरूको नाम सार्वजनिक गरेको छ । बढुवा समितिको बुधबार बसेको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहनु भएको छ भने दोस्रो नम्बरमा…