Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


मूल्यवृद्धिकाे विराेधमा धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध

कैलाली । नेकपा (एमाले)का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध गरेका छन् । एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटीले बुधबार सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् । युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका छन् । धनगढीको…